थप १०४ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

२६ भदौ ,काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५२ जनामा संक्रमण पुष्टि भएको हो।३ हजार ५८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ५९२ जनाको पिसिआर र एक हजार ९९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २३१६ जना सक्रिय संक्रमित छन्।२०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top