NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी शुक्रबार मंसिर ५ , २०८२
अपरेसन सिन्दुरमा पाकिस्तानसँग हारेको थियो भारत शुक्रबार मंसिर ५ , २०८२
फिफा वरीयतामा नेपालको ओरालो यात्राः २ स्थान तल बिहिबार मंसिर ४ , २०८२
Next
Prev

समाचार

सलमानको हत्या योजना बनाउने पण्डित पक्राउ

सोमवार भदौ २७ , २०७९
Reading Time: 1 min read
A A
सलमान खानले अहिले सम्म बिहे नगर्नुको रहस्य खोले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ भदौ ,एजेन्सी ।
भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत जुन महिनामा पञ्जाबी ¥यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई मारिदिने धम्की आएको थियो।

त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। त्यस क्रममा सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। पञ्जाब प्रहरीका डीजीपी गौरव यादवका अनुसार आरोपित पण्डितले आफू सचिन विष्णोई र सन्तोष यादवसँग लरेन्स विष्णोईको निर्देशनमा सलमान खानको रेकी गर्न मुम्बई पुगेको बयान दिएका छन्। यस विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

गत जुन ५ मा सलमान खान र उनका बुबा सलीम खानलाई मार्ने धम्कीसहितको पत्र आएको थियो। जसमा उनीहरूलाई सिद्धु मुसेवालाजस्तै बनाइने चेतावनी दिइएको थियो। यसैबीच सिद्धु मुसेवाला हत्या प्रकरणमा अहिलेसम्म ३५ जनामध्ये २३ जना पक्राउ गरिएको डीजीपी गौरव यादवले बताएका छन्। मुठभेडमा दुई अभियुक्तको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सिद्धु मुसेवालाको पन्जाबमा उनी सवार कारमै गोली हानी हत्या गरिएको थियो । गएको जुनमा भारतीय संचारमाध्यामका अनुशार संदिग्ध व्यक्तिले सलमान खानको हत्या गर्नको लागि परिमार्जित हक्की क्यासिङमा लुकाएर सानो बोरको हतियारसहित शार्पसुटर पठाएको थियो । शार्पसुटरलाई अभिनेताको घरबाहिर लगाइएको थियो।

अपराधीहरूले कथित रूपमा सलमान खानको घरको अनुगमन गरेका थिए र पत्ता लगाएका थिए कि अभिनेता बिहान साइकल चलाउँदा सुरक्षा गार्डहरू साथमा हुन्छन् कि हुदैनन् । तर हत्या गर्न पुगेकाहरु त्याहा पुलिस देखेपछि आफ्नो योजना परिवर्तन गरी फर्किएका थिए ।एएनआईको रिपोर्टका अनुसार मुम्बई प्रहरीले सलमान खान र उनका बुबा सलीम खानलाई धम्कीपूर्ण पत्र लेख्ने जेलमा रहेका ग्याङ्स्टर लरेन्स नै भएको बताएको छ ।

लरेन्सको गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बईमा चिठी छोड्न आएका थिए । पत्र छोडेपछि तीनै जनाले अभियुक्त सौरभ महाकाललाई पनि भेटेका थिए । प्रहरीका अनुसार सौरभले यो चिठी गोल्डी ब्रारमार्फत सलीम खानलाई पुर्याएका थिए । कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो ।

बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।२०१८ मा लरेन्स बिश्नोईले अदालत बाहिर जोधपुरमा सलमान खानलाई मार्ने बताएका थिए।

Tags: #अभिनेता सलमान खान#सलमानको हत्या योजना#सलमानको हत्या योजना बनाउने पण्डित पक्राउ

लोकप्रीय

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ

शुक्रबार मंसिर ५ , २०८२
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी

बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी

शुक्रबार मंसिर ५ , २०८२

विचार

थप समाचार

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु
ताजा समाचार

सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ

शुक्रबार मंसिर ५ , २०८२
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी
अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी

शुक्रबार मंसिर ५ , २०८२
न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित
अन्तर्राष्ट्रिय

अपरेसन सिन्दुरमा पाकिस्तानसँग हारेको थियो भारत

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
सिमरामा फेरि आज साँझ ८ बजेसम्म कफ्र्यु

सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ

शुक्रबार मंसिर ५ , २०८२
बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी

बंगालको खाडीमा चक्रवात, भारी वर्षाको चेतावनी

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.