×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

मोरङको शान्ति सुरक्षालाई चुस्त बनाउन कांग्रेसको खबरदारी

७ भाद्र २०७५

विराटनगर,भदौ ७
शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ । विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको भन्दै मोरङ कांग्रेसले प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको छ । पछिल्लो समय विराटनगरमा बम विस्फोट र हत्या हिंसाका घटना बढ्दै गएको भन्दै कांग्रेसले आज मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाएको हो ।

Advertisement
Advertisement

कांग्रेसले विराटनगर महानगरपालिकाभित्र बम विस्फोट भएको दुई हप्ता बित्न लाग्दा पनि दोषीलाई पक्राउ गर्न नसकेकोमा आपत्ति जनाएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन कांग्रेसले माग मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले माग गरे । सभापति लिम्बूले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति नदिलाए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । मोरङको जाँतेस्थित श्रीमाविमा विषादी हाल्नेलाई अहिलेसम्म पक्राउ गर्न नसक्नुले प्रहरीप्रतिको जनताको विश्वास गिर्दै गएको ज्ञापनपत्रमा उल्लेख छ ।

Advertisement

विराटनगर–४ का सुरक्षागार्ड टंक भट्टराईको हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने, रात्रीकालीन सुरक्षा गस्ती बढाउनुपर्ने लगायतका माग राखेर कांग्रेसले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रलाई बेवास्ता गरे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । विराटनगरमा भएका पछिल्ला आपराधिक गतिविधिले आमजनतामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुभ्mदै प्रजिअ केसीले जनताको जिउधनको सुरक्षा गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top