‘हैट ” भनि चिनिएका बुद्धि तामाङ भोली अनु थिङसँग बिहे गर्दै

‘हैट ”  भनि चिनिएका बुद्धि तामाङ भोली अनु थिङसँग बिहे गर्दै

६ असोज, काठमाडौं ।

अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि शुक्रबार तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारकै माध्यमबाट उनीसँग भेटेको बुद्धिले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.