×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

स्वतन्त्र उम्मदेवारले लौरो चिन्ह प्रयोग गर्न नपाउने

८ आश्विन २०७९

८ असोज ,काठमाण्डौ ।
स्वतन्त्र उम्मेदवारहरुको अभियानलाई लौरो चुनाव चिन्ह प्रयोग नगर्न निर्वाचन आयोगले सचेत गराएको छ । आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको र यसबारे भ्रम नछर्न पनि आग्रह गरेको छ । दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने पनि आयोगले स्पष्ट पारेको छ ।

अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिह्न बाँड्दै हिँडेको पाइएपछि आयोगले चुनाव चिह्नबारे स्पष्ट पार्दै घिमिरेलाई तीन दिने स्पष्टीकरणसमेत सोधेको छ । घिमिरेको दललाई प्रदान गरिएको चुनाव चिह्न लौरो स्वतन्त्र उम्मेदवारहरुको साझा तथा वैकल्पिक चिह्न भनेर प्रचार गरिएकोमा आयोगले आपत्ति जनाएको हो।

Advertisement
Advertisement

यस्ता भ्रामक कुराहरु प्रचारप्रसार नगर्न÷नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले घिमिरेलाई निर्देशनसमेत दिएको छ । आयोगको स्ष्टीकरणसँगै अब लौरो चिन्ह स्वतन्त्र उम्मदेवारको नरहेको स्पष्ट भएको छ र ‘स्वतन्त्र लौरो अभियान’ को च्याप्टर क्लोज भएको छ ।

अनन्तराज घिमिरेको अध्यक्षमा ‘डमी पार्टी’ खडा गरेर लौरो चिन्ह बुकिङ गरिएको स्वतन्त्र अभिन्यताहरुले बताउँदै आएका थिए । स्वतन्त्र उम्मेदवारका अभियन्ता एवं काठमाडौं ८ का स्वतन्त्र उम्मदेवार सुमन सायमीले लौरो चिन्ह लिएर चुनाव लड्ने तयारी गरेका थिए ।

घिमिरेले कतिपय उम्मेदवारहरुलाई लौरो चिन्ह प्रयोग गर्न दिने भन्दै सहमति पत्रमा हस्ताक्षरसमेत गराएका थिए । साथै समानुपातिकतर्फ लौरोमा भोट हाल्ने गरी संघ र प्रदेशमा उम्मेदवारीसमेत मनोनयन गराइसकिएको थियो । अब निर्वाचन आयोगले घिमिरेलाई स्वतन्त्र अभियन्ताका रुपमा भ्रम नफैलाउन आयोगले निर्देशन दिएपछि स्वतन्त्र उम्मदेवारले लौरो चिन्ह प्रयोग गर्न नपाउने भएका छन् ।

 

Advertisement

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top