×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

बजाज अटोको म्यासी–सी पिक अप लोडर अब विराटनगरमा

८ भाद्र २०७५

विराटनगर, भदौ ८
बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्री वितरण विराटनगरमा सुरु भएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा २ सय ३६ सिसिको फोर स्ट्रोक डिटिएस आई इन्जिनको पिक अप लोेडरले ५ सय १५ किलोतौल ग्रामको भार वहन गर्न सक्ने वितरक कम्पनी केसरीचन्द भवरलालले जनाएकोे छ ।

कम्पनीका प्रमुख प्रशान्त तातेडले १२ लिटर पेट्रोल क्षमताको पिक अप लोडर नगरको साघुरो गल्लीमा समेतसहज रुपमा कुदाउन सकिने बताए । तिन चक्के म्याक्सी–सीको डिजाइन मुख्यतः ग्यास सिलिण्डर बोक्न, पेयपदार्थ, सब्जी ओसारपोसार, पानीको जार, दुघजन्य खाद्यान्नको ओसारपोसारमा उपर्युक्त भएको बताइएको छ ।

Advertisement
Advertisement

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नेपालमा भित्राएको म्याक्सी–सीको विराटनगरमा भवरलाल कम्पनीले विक्री वितरण सुरु गरेको हो । ग्राउण्डस् क्लियरेन्स १ सय ९० एमएमको रहेको यस म्याक्सी–सीको नारा “अधिक आम्दानीको लागि अधिक शक्ति” राखिएको छ । ३ दशमलव २ मिटर टर्निङ रेडियस रहेको म्याक्सी–सीले सानो स्थानमा समेज सहज रुपमा घुमाउने सकिने हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement
Advertisement

यी सवारीले २५ देखि ३५ किलोमिटरको माइलेज दिने दाबी कार्यक्रममा जानकारी दिइएको थियो । हरियो, निलो र रातो रङमा उपलब्ध म्याक्सी–सी सुनसरीका देवानगञ्जका सुरेन्द्र मेहताले खरिद गरेकाछन् । त्यसैगरि, पहिलोदिनमै थप १५ वटा बुक भएको केसरीचन्द भवरलाल कम्पनीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top