NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
Next
Prev

समाचार

राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

मङ्लबार कार्तिक १५ , २०७९
Reading Time: 1 min read
A A
राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ कात्तिक, एजेन्सी ।

ब्राजिलमा भर्खरै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले हारे ब्योहर्न पुगेका छन् । उनका प्रतिस्पर्धी लुला दा सिल्भाले ५०.९ प्रतिशत मत पाउँदा बोल्सोनारोले ४९.१ प्रतिशत मत मात्रै प्राप्त गरेपछि उनले हार ब्योहोरेका हुन् । तर बोल्सोनारोले यो हारलाई अस्वीकार गरेका छन् ।

सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि पराजित बहालवाला राष्ट्रपति जयर बोल्सोनारुले अझै हार स्विकारेका छैनन् । यसकारण ब्राजिलले नयाँ दिग्गज बामपन्थी नेतालाई राष्ट्रपतिका रुपमा पाएपनि ब्राजिलको अवस्था बिग्रँदै गएको देखिन्छ ।

Advertisement

उग्र दक्षिणपन्थी राष्ट्रपति बोेल्सोनारोले चुनावी नतिजालाई स्वीकार नगर्ने र चुनौती दिन सक्ने आशंका गरिएको छ । उनको सरकारका एक क्याबिनेट मन्त्रीले बोल्सोनारोले मंगलबार चुनावी नतिजाहरूमा टिप्पणी गर्न सक्ने सम्भावना व्यक्त गरे । यसैबीच, बोल्सोनारोलाई समर्थन गर्ने ट्रक चालकहरूले ब्राजिलका धेरै ठाउँहरूमा महत्त्वपूर्ण सडकहरू अवरुद्ध गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी विरोध प्रदर्शनको भिडियो फुटेजमा केही ट्रक चालकहरूले लुलालाई राष्ट्रपति बन्नबाट रोक्न सैन्य विद्रोहको आह्वान गरेको देखाइएको छ । ब्राजिलको संघीय हाइवे प्रहरीले प्रदर्शनकारीले ३२१ स्थानमा विरोध प्रदर्शन गरेर २६ राज्यमा पूर्ण वा आंशिक रुपमा सडक मार्ग बन्द गरेको जानकारी दिएको छ ।

ट्रक चालकहरूले सर्वोच्च अदालतको अगाडि चौबाटो घेराबन्दी गरेको खबर आएपछि प्रहरीले ब्राजिलियामा केन्द्रीय सरकारी कार्यालयहरू जाने बाटोहरू बन्द गरेको छ । डिजेलको मूल्य कम राख्ने जस्ता नीतिहरूका कारण ट्रक चालकहरू बोल्सोनारोका सबैभन्दा महत्त्वपूर्ण समर्थकहरू हुन् ।

यता लुलालाई ब्रिटेन, चीन, फ्रान्स, भारत र रुससहित संसारभरबाट बधाई आउने क्रम सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उनको जित “स्वतन्त्र, निष्पक्ष र भरपर्दो चुनावपछि“ आएको प्रतिक्रिया दिएका छन् । लुलाले १ जनवरी २०२३ मा शपथ लिनेछन् ।

Tags: #राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

लोकप्रीय

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२

विचार

थप समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.