×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

रोनाल्डो र टाइरन बीच मैदानमै हात हालाहाल

२१ कार्तिक २०७९

२१ कात्तिक, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो आवद्द रहेको म्यानचेस्टर युनाइटेडले विर्सन लायक हार व्यहोरेको छ । रोनाल्डोको कप्तानीमा रहेको युनाइटेड एस्टन भिल्लासँग ३–१ ले पराजित भएको हो । घरेलु मैदान भिल्ला पार्कमा खेलको सातौं मिनेटमा नै लिओन बेलीले भिल्लालाई अग्रता दिलाएका थिए ।

११औं मिनेटमा लुकास डिग्नेले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ४५ औं मिनेटमा जाकोब राम्सेले आत्मघाती गोल गर्दा युनाइटेड २–१ को स्थितिमा आयो । लुक शाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले उनलाई लाग्दै पोस्ट दिशा लिएको थियो ।

Advertisement
Advertisement

४९ औं मिनेटमा राम्से गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए । उसले सन् १९९५ यता पहिलोपटक घरेलु मैदानमा युनाइटेडलाई पराजित गरेको हो । युनाइटेड भिल्लाको घरेलु मैदानमा २७ वर्षपछि पराजित भएको हो । मुख्य प्रशिक्षक उनाइ इम्रीले आफ्नो पहिलो खेलमै भिल्लालाई जित दिलाएका छन् ।

खेलको अन्त्यतिर युनाइटेडको कप्तानी गरिरहेका क्रिस्टियानो रोनाल्डो र डिफेन्डर टाइरन मिन्ज्सबीच हात हालाहालको स्थिति बनेको थियो। रेफ्रीले दुवैलाई चेतावनीस्वरूप पहेलो कार्ड देखाएका थिए । यो जितसँगै १४ खेलमा १५ अंक जोड्दै भिल्ला १३ औं स्थानमा उक्लिँदा पराजित युनाइटेड १३ खेलबाट २३ अंकका साथ पाँचौं स्थानमा छ ।

लिगअन्तर्गतकै अर्को खेलमा न्युकासल युनाइटेडले साउथह्यामटनलाई ४–१ ले पराजित गरेको छ । चेल्सीविरुद्ध आर्सनलको रोमाञ्चक जित, यी खेलाडी बने जितको ‘हिरो’ इंग्लिस प्रिमिर लिगअन्तर्गत नै आइतबार साँझ सम्पन्न खेलमा आर्सनल विजयी भयो । ऊ घरेलु टोली चेल्सीविरुद्ध १–० ले विजयी भएको हो । आर्सनलको जितमा गेब्रियल म्यागलहेसले निर्णायक गोल गरे ।

Advertisement

उनले खेलको ६३ औं मिनेटमा बुकायो साकाको कर्नर क्रसलाई पोस्टको दिशा दिएका हुन् । यो जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै आर्सनलले १३ खेलमा ३३ अंक जोडेको छ । पराजित चेल्सी समान खेलबाट २१ अंकका साथ सातौं स्थानमा छ । आर्सनलको जितपछि तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी फेरि दोस्रो स्थानमा खस्किएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top