×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

ओलीले कोशीको पानी धरान ल्याउने भनेपछि हर्क तातिए

२५ कार्तिक २०७९

२५ कात्तिक, विराटनगर ।
आसन्न निर्वाचनको मिति नजिकिदै गईरहेका बेला अन्य पार्टीका शीर्ष नेताझै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभामार्फत चुनावी प्रचार गर्दै आएका छन् । चुनावी प्रचारकै क्रममा सुनसरीको धरान पुगेका ओलीको एउटा अभिब्यक्तिप्रति भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आक्रोशित बनेका छन् ।

ओलीले कोशीको पानी धरान ल्याइने बताउँदै स्थानीय चुनावमा मत हाल्ने बेलामा आँखा नदेखेको भन्दै मेयर राईप्रति कटाक्ष गरेपछि मेयर राईले ओलीलाई हाउडेको संज्ञा दिएका छन् । सामाजिक संजालमा निक्कै सक्रिय मेयर हर्कले ओलीको सोही अभिब्यक्तिको समाचारसहितको भिडियो लिङ सेयर गर्दै लेखेका छन्, ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ !

Advertisement

म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिंदा हुन्छ हाउडेले ! ओलीले सम्बोधनमा कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने बताएका थिए । ओलीले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?

कसको घरमा खानेपानी पु¥याउने?’ उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन।

तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’ उनले मंसिर ४ पछि आयोजना सुरू गरेर काम गर्ने पनि बताएका थिए। ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ?’ ओलीले भने। धरानमा पर्याप्त पानी ल्याइने उनले बताए। मेयर हर्क भने मेयरमा निर्वाचित भएसँगै धरानमा खानेपानीको व्यवस्थापनमा जुट्दै आएका छन् ।

उनले जनश्रमदानबाटै धरानका केही स्थानीय खोलाबाट पानी ल्याइसकेका छन् । हर्कले आफ्नो चुनावी एजेण्डा नै धरानमा खानेपानीको सहज आपुर्ति गर्ने रहेको थियो । उनले पनि कोशीको पानी धराने जनतालाई पिउने व्यवस्थापन गर्ने बताउदै आएका छन् ।

Advertisement

तर यसका लागि आवश्यक खाका भने उनले कोरेका छैनन् । स्वतन्त्रबाट मेयरमा निर्वाचन हर्कले कार्यपालिका बैठकमा पनि सदस्यहरुबाट आशातित सहयोग पाउन सकेका छैनन् । पछिल्लो समय मात्रै दुई पटक कार्यपालिकाको बैठक स्थगित भईसकेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top