×

NEPAL TIMES UPDATES

Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026

बेलारुसका विदेशमन्त्रीको अकास्मात् निधन

११ मंसिर २०७९

११ मंसिर, एजेन्सी ।

बेलारुसका विदेशमन्त्री भ्लादिमिर मेकीको अकास्मात निधन भएको छ । ६४ वर्षीय मेकी सोमबार रुसी समकक्षी सर्गेई लावरोवसँग भेटघाटको तयारीमा थिए । तर अकास्मात उनको निधनको खबरले बेलारुसमा शोकको लहर छ । उनको मृत्युको कारणबारे केही जानकारी दिइएको छैन ।

मेकीले सन् २०१२ देखि आफ्नो पद सम्हालिरहेका थिए । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले मेकीको निधनमा आफ्नो समवेदना व्यक्त गरेका छन् । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले आफ्नो टेलिग्राम च्यानलमा बेलारुसका विदेश मन्त्रालयका प्रमुख भ्लादिमिर मेकीको मृत्युको खबरले आफूहरु स्तब्ध भएको बताएकी छिन् ।

यस्तै, बेलारुसका निर्वासित विपक्षी नेता स्वेतलाना सिखानसकायाले भने मेकीको निधनमा टिप्पणी गर्दै मेकीलाई बेलारुसका जनताको गद्दार भनेका छन् । स्वेतलानाका अनुसार सन् २०२० मा मेकीले बेलारुसी जनतालाई धोका दिएका थिए र अत्याचारको समर्थन गरे । उनका अनुसार बेलारुसका जनताले उनलाई यसरी नै याद गर्नेछन् ।

मेकीले हालै सामुहिक सुरक्षा सन्धीको संगठन (सिएसटिओ) को एक सम्मेलनमा भाग लिएका थिए । यस्तै सन् २०२० मा बेलारुसमा राष्ट्रपति चुनाव र ठूलो परिमाणमा सरकारी प्रदर्शन अघि मेकी पश्चिमी देशसँग बेलारुसको सम्बन्ध सुधार्न भरसक तयारी गरिरहेका थिए । यतिमात्रै होइन, उनले यसका लागि रुसको आलोचना पनि गरेका थिए ।

यद्यपि, उनले विरोध सुरु भएपछि उनले एक्कासी आफ्नो अडान परिवर्तन गरे । आफ्नो बचाउमा उनले आफू पश्चिमी एजेन्टद्वारा प्रेरित भएको बताएका थिए । फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसबीच घनिष्ठ सम्बन्धका समर्थक मेकीले पश्चिमले युद्धका लागि उक्साएको र युक्रेन अधिकारीले रुसको शान्ति शर्तसँग सहमत हुनुपर्ने बताएका थिए ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top