×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

महिला सांसदलाई संसद् भित्रै थप्पड हानेपछि

१६ मंसिर २०७९

१६ मंसिर,एजेन्सी ।
विभिन्न देशहरुमा जनप्रतिनिधिहरुको थलो संसदमा पक्ष र प्रतिपक्ष बीच वैचारिक मतभिन्नता मात्रै होइन कतिपय अवस्थामा एक आपसमा भिडन्त, मुक्कामुक्की, ठेलमठेल तथा आक्रमण समेत हुने गरेका छन् । यस्तै घटना अहिले सेनेगलको संसदमा घटेको छ । सेनेगलको संसद्मा बिहीबार एकजना पुरुष सांसदले महिला सांसदको गालामा थप्पड हानेपछि निकै हंगामा मच्चिएको छ ।

सत्तारूढ र विपक्षी राजनीतिक दलहरूबीचको सम्बन्धन बिग्रिरहेका बेला घटेको यस घटनाको फुटेज टेलिभिजनले प्रसारण गरेको थियो । संसद्मा बजेट प्रस्तुत भइरहेका बेला विपक्षी सांसद मास्साता साम्बले सरासर हिँडेर अचानक सत्तारूढ बेन्नो बोक याकार (बीबीवाई) गठबन्धनका महिला विधायक एमी नियाये निवाईको गालामा थप्पड हानेपछि संसद्मा झगडा सुरु भएको थियो ।

Advertisement
Advertisement

अर्का एक विधायकले निवाईलाई शान्त पार्नुअघि उनले पनि साम्बमाथि मेच प्रहार गरेकी थिइन् । त्यस लगत्तै आएका अन्य सांसदहरुले पनि एक अर्काप्रति आक्रमण गरेका थिए । सांसदहरूले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै मुक्का हानहान गर्न थालेपछि संसद् बैठक नै स्थगन गरिएको थियो ।

गत जुलाईमा भएको विधानसभाको निर्वाचनदेखि नै सत्तारूढ र विपक्षी दलका नेताहरूबीच तनाव सुरु भएको थियो । सो चुनावमा सत्तारूढ पार्टीले सहज बहुमत गुमाएको थियो । राष्ट्रपति म्याकी सालले सन् २०२४ मा तेस्रो कार्यकालका लागि चुनावमा उठ्ने विवादका कारण चुनाव प्रभावित भएको थियो ।

Advertisement

सालले आफू आगामी चुनावमा उठ्नेबारे यकिन धारणा व्यक्त गरेका थिएनन् । विपक्षीहरूले भने उनले तेस्रो कार्यकालका लागि चुनावमा उठ्दा कार्यकाल सीमाको कानुन उल्लंघन हुने तर्क गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top