NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

विश्वकपमा नकआउटमा पुग्ने १४ टोली कुन–कुन हुन् ?

शुक्रबार मंसिर १६ , २०७९
Reading Time: 1 min read
A A
फिफा विश्वकपः कस्तो छ पोर्चुगिज टिम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ मंसिर,एजेन्सी ।
कतारमा जारी विश्वकप फुटबलमा समूह चरणअन्तर्गत अन्तिम चरणका खेल आधा सकिँदा नकआउट चरणमा जाने १४ टोलीको टुंगो लागेको छ। जसमा समूह ‘ए’बाट नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन्। नेदरल्याण्ड्स ७ अंकसहित सममूह विजेता बनेर अन्तिम १६ मा पुगेको हो। सेनेगल भने ६ अंकसहित समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो।

यो समूहबाट आयोजक कतार र इक्वेडर बाहिरिएका छन्। कतार अन्तिम खेलअघि नै बाहिरिएको हो। कतारले सबै ३ खेल हारेको छ। इक्वेडर भने ४ अंक जोड्नका बाबजुद समूहमा तेस्रो हुँदै बाहिरिएको हो। यस्तै, समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् । इंग्ल्याण्ड ७ अंकसहित समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्दा अमेरिका ५ अंकसहित उपविजेता बनेको हो।

यो समूहबाट वेल्स र इरान बाहिरिएका छन्। यसैगरी, समूह ‘सी’बाट अर्जेन्टिना र पोल्याण्ड प्रि–क्वार्टरफाइनलमा पुगेका छन्। अर्जेन्टिना ६ अंकसहित समूह विजेता बन्दा ४ अंक जोडेको पोल्याण्ड उपविजेता बनेको हो। यो समूहबाट साउदी अरेबिया र मेक्सिको बाहिरिएका छन्। एसियाली राष्ट्र साउदी अरेबिया पहिलो खेलमा दाबेदार अर्जेन्टिनालाई पराजित गर्नका बाबजुद बाँकी २ खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको हो।

LS Auto

यस्तै, मेक्सिको पोल्याण्डसँग समान ४ अंक हुनका बाबजुद गोल अन्तरका आधारमा पहलो चरणबाटै बाहिरिएको छ । यसैगरी, समूह ‘डी’बाट फ्रान्स र एसियाबाट छनोट भएर विश्वकप खेलेको अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन्। फ्रान्स ६ अंकसहित समूह विजेता बन्दा अष्ट्रेलिया ६ अंक बनाउनका बाबजुद गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको छ।

यो समूहबाट डेनमार्क र ट्युनिसिया बाहिरिएका छन्। साविक विजेता फ्रान्सलाई अन्तिम खेलमा पराजित गर्नका बाबजुद ट्युनिसिया बाहिरिएको हो। समूह ‘ई’मा अप्रत्यासित रुपमा एसियाली राष्ट्र जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। जर्मनी र स्पेनजस्ता बलिया टोलीलाई हराएको जापानले ६ अंक जोड्दै अन्तिम १६ मा पुगेको हो।

यो समूहमा अन्तिम खेल गएराति जापानसँग २–१ ले हार्नका बाबजुद स्पेन ४ अंकसहित उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। यो समूहमा समान ४ अंक जोड्नका बाबजुद चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ। यसैगरी, मात्र ३ अंक जोडेको कोस्टारिका पनि अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, समूह ‘एफ’मा पनि अप्रत्यासित नतिजा आएको छ। अफ्रिकन टोली मोरक्को ७ अंकसहित समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। यसैगरी, बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै साविक उपविजेता क्रोएसिया ५ अंकका साथ उपविजेता नै बनेको छ। यो समूहबाट दाबेदार मानिएको बेल्जियम मात्र ४ अंक जोडेर तेस्रो स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको छ। यस समूहका अंकविहीन रहेको क्यानडा यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो।

अब ‘जी’ र ‘एच’का अन्तिम खेलहरू हुन बाँकी छन् । तर, समूह ‘जी’ र ‘एच’बाट एक खेलअगावै ब्राजिल र पोर्चुगल अन्तिम १६ मा पुगिसकेका छन्। सबै १६ टोलीको टुंगो शुक्रबार मध्यराति लाग्नेछ। हालसम्म १२ टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । अब आजका खेलबाट दक्षिण कोरिया, उरुग्वे, स्वीट्जरल्यान्ड, सर्विया, घाना, क्यामरुन बाट थप दुई टिम अन्तिम १६मा पुग्नेछन् भने ४ टिम घर फर्किनेछन् ।

Tags: #विश्वकपमा आज महा भिडन्त#विश्वकपमा नकआउटमा पुग्ने १४ टोली

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.