×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

मध्यपूर्व मिसनमा सी, को–कोसँग हुँदैछ छलफल ?

२२ मंसिर २०७९

२२ मंसिर, एजेन्सी ।
चिनियाँ राष्ट्रपति सि जिंग पिंग आउदी अरबको राजकीय भ्रमणका क्रममा रहेका छन् । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा उनी बुधबार अपराह्न रियाद आएका थिए । चीनका राष्ट्राध्यक्ष सीले चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिनृे छन् ।

समिटको नेतृत्व साउदी राजा सलमानले गर्ने छन् । सम्मेलनमा राजकुमार मोहम्मद विन सलमान सहभागी हुँदैछन् । यी सम्मेलनहरुमा अरब राष्ट्रका राष्ट्र प्रमुखसमेत सहभागी हुँदैछन् । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो ।

Advertisement
Advertisement

त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए । तीनदिने भ्रमणका क्रममा सीले त्यहाँका राजासँग भेटवार्ता गर्ने कार्यतातिका रहेको चिनियाँ सञ्चार माध्ययमले जनाएका छन् ।

यसका साथै सीले ६ सदस्यीय खाडी सहयोग परिषद्का प्रमुखहरूसँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् । साथै उनले चीनको फैलिँदो सम्बन्धलाई अझबढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरूसँग पनि छलफल गर्ने बीबीसीमा उल्लेख छ । धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग सीको भेटले वैदेशिक व्यपार ऊर्जा नीति लगायतका बारेमा कुराकानी हुनसक्ने जनाइएको छ ।

Advertisement

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । सीको यो भ्रमणलाई अमेरिका लागायत पश्चिमा राष्ट्रले महत्वका साथ हेरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनलले साउदीसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको बेला सीको यो भ्रमण थप कौतुहल्तापूर्ण बनेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top