आज कोरोना संक्रमण दर शून्यमा झर्‍यो

Share this
720shares

३ पौष ,काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार एक सय १९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top