प्रहरीले रुपन्देहीमा मृत भेटिएकी युवतीको जाहेरी लिन नमानेपछी…..

११ पुस ७९, मंगलबार

१२ पौष, काठमाण्डौ ।

रुपन्देहीमा मृत भेटिएकी युवतीको प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १३ भैरहवा हाटबजार कोठा भाडामा लिई बस्ने प्युठान नगरपालिका–५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री आफ्नै कोठामा मृत फेला परेपनि प्रहरीले जाहेरी लिन नमानेको आफन्तले गुनासो गरेका छन् ।

कोठामा झुण्डिएको अवस्थामा फेला परेको आठ दिन हुँदा पनि उनको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान नभएको आफन्तले बताएका छन् । मृतकका परिवारले हत्या भएको भन्दै भैरहवाकै एक युवाको नाममा लिखित जाहेरी दिएका छन् ।

उनका दाइ टेकराज केसीले बहिनीले आत्महत्या नगरेको भन्दै आठ दिनदेखि बहिनीको न्यायको खोजीमा आफू भौँतारिएका बताए। उनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ रुपन्देहीका ३० वर्षीय जोर्डन विक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएपनि प्रहरीले नलिएको गुनासो गरे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top