×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

सीले अचानक विदेशमन्त्री वाङ यीलाई किन हटाए ?

१६ पुष २०७९

१६ पौष, एजेन्सी ।
चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ । अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बनेका थिए । उनी सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका हुन् । यसअघि चीनको विदेशमन्त्री वाङ यी थिए । ६९ वर्षीय यीको पनि बढुवा भएको छ ।

Advertisement

उनी सत्ताधारी कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोमा तानिएका छन् । यससंगै उनी देशको शीर्ष नेताहरुमा सामेल भएका छन् । ब्यूरो नीतिगत मामिलाहरुमा पार्टीको शीर्ष निकाय हो । यता ५६ वर्षीय नयाँ विदेशमन्त्रीले कहिले पद सम्हाल्ने भन्ने बारे केही खुलाइएको छैन ।

तर चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले भने नयाँ विदेशमन्त्रीमा नियुक्त भएकोमा छिन क्याङलाई बधाई दिएका छन् । ट्विटरमा उनले लेखेका छन्, चीनको कुटनीतिमा एक शानदार नयाँ अध्यायको प्रतिक्षा । यसअघि विदेशमन्त्रीमा नियुक्त हुनु अगावै विहीबार चीनियाँ राजदूतले वाशिंटनलाई उसले ताइवानको भविष्यको स्थितिलाई लिएर बेजिंगसंग सैन्य संघर्षको सामना गर्नसक्ने चेतावनी दिएका थिए ।

यस्तै गत जुलाईमा वाशिंगटन डिसीमा आफ्नो पद सम्हालिसकेपछि छिन क्याङले त्यहाँको प्रकाशन एनपीआरमा एक अन्तरर्वार्ता दिदै भनेका थिए, यदी ताइवानका अधिकारीहरुलाई अमेरिकाले अंगालो हाले र ताइवानीहरु स्वतन्त्रका नाममा सडकमा उत्रिए भने चीन र अमेरिका दुई ठूला देशहरु एउटा ठूलो सैन्य संघर्षमा सहभागि हुने प्रबल सम्भावना छ । उनले चीनलाई बदल्ने कुनै पनि प्रयास अमेरिकाको मतिभ्रम साबित हुने पनि चेतावनी दिएका थिए ।

Advertisement

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्ति जो अमेरिकालाई खुल्ला चेतावनी दिदै आएका छन्, उनैलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्व प्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top