×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

तेस्रो डिभिजनको टिमसँग बार्सिलोनाको कठिन जित

२१ पुष २०७९

२२ पौष, एजेन्सी ।
बार्सिलोनाले कोपा डेल रे अन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।

तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो । अन्स फातीले अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको हो । गत सिजन इंग्ल्याण्डको बर्मिङघम सिटीले रिलिज गरेका ओरियोल सोल्डेभिलाले ह्याट्रिक गरेपछि ला लिगा महारथी बार्सिलोना अप्ठेरोमा परेको थियो ।

Advertisement
Advertisement

बार्सिलोनाका रोनाल्ड अरौजोको सुरुवाती गोलबाट पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा ओरियोलले बराबरी गोल फर्काए । ओस्मान डेम्बेलेले ६६औं मिनेटमा पुनः अग्रता दिलाएका थिए । तर, ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी खेल पुनः बराबरीमा ल्याए ।

७७औं मिनेटमा पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले गोल गरे । तर, ८६ औं मिनेटमा गोल गरी ओरियोलले ह्याट्रिक पूरा गर्दा खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा फातीले गोल गरेपछि बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै अर्को खेलमा मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सहज जित हात पार्दै सेभिया स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सेभियाले तल्लो श्रेणीको लिनारेस डिपोर्टिभोलाई ५–० ले पराजित गर्दै सेभियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

लिनारेसमा बुधबार राति भएको एकपक्षीय खेलमा न्यास्रीले ३७, ४० र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६९औं मिनेटमा एरिक लमेलाले गोल गर्दा ५७औं मिनेटमा लुसियानोले आत्मघाती गोल गरेको थियो । यस्तै अर्काे खेलमा एट्लेटिको मड्रिडले रियल ओभिडोलाई २–० ले पराजित गरेको छ ।

एट्लेटिकोको जितमा मार्कस लोरेन्टे र पाब्लो वारिओसले गोल गरे । यस्तै रियल सोसिडाड, रियल मलोर्का, र डिपोर्टिभो अलाभेसले पनि अन्तिम १६ को यात्रा तय गरेका छन् । सोसिडाडले लगरोनेसलाई १–०, रियल मलोर्काले पोन्टेभेड्रालाई अतिरिक्त समयमा २–०, र डिपोर्टिभो अलाभेसले रियल भालाडोलिडलाई १–० ले परािजत गरेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top