आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या !

आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या !

खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हतया भएको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए ।

भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसा ेहत्या गरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.