×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्वास्थ्यमा समस्या आएपछि वर्षमान पुनलाई रोल्पाबाट हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइयो

३० पुष २०७९

३० पौष, काठमाडौं ।

चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको छ।उनको अहिले ललितपुरको सुमेरू अस्पतालमा उपचार भइरहेको उनको निजी सचिवालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

उनी गत बुधबार रोल्पा पुगेका थिए।वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए। स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top