×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बिजुली नबलेपनि चार वर्षदेखि बील !

१३ भाद्र २०७५

विराटनगर ः कटहरी चार खयरबन स्थित ऋषिदेव टोलमा बिजुलीको पोल लडेर गाउँ अन्धकार भएको चार वर्ष भयो ।तर शिवनारायण ऋषिदेवको घरमा मासिक रुपमा विद्युत प्राधिकरणको बील आउने गरेको छ ।

बिजुली नबलेको अवधिको बील ५ हजार ४ सय ४० रुपैँयाको रसिद देखाउँदै उनले भने “बिजुली जोडिन्छ भने नबलेको समयको बील तीर्न तयार छु ।”
उनले देखाएको बील पोल ढलेपछि हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

आर्थिक हैसियत नभएका ऋषिदेव परिवारका केहीले भने मिटर जोडेका थिए ।तर, बिजुली नभएको समयमा पनि नियमित बिल आउने गरेको प्रति मिटर भएका घरधनीहरुको आपत्ति छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top