×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

५५ वर्षमा व्यावसायिक फुटबल खेल्दै काजु

१९ माघ २०७९

१९ माघ, एजेन्सी ।
काजुयोशी मिउराको ५६ औँ जन्मदिन आउनै लागेको छ । तर यी जापानी स्ट्राइकर अझै क्लब फुटबलमा सक्रिय छन् । उनले व्यावसायिक फुटबल खेल्न थालेको पाँचौँ दशक हो । जापानी भेट्रान स्ट्राइकर मिउरा भर्खरै पोर्चुगलको दोस्रो श्रेणीको क्लब ओलिभिरेन्समा लोनमा अनुबन्ध भएका छन् ।

त्यसअघि उनी जापानी जे लिगको क्लब योकोहामा एफसीबाट खेलिरहेका छन् । पोर्चुगल उनले फुटबल खेल्न लागेको छैटौं देश हो । यसअघि उनले ब्राजिल, जापान, इटली, क्रोएसिया र अष्ट्रेलियामा खेलिसकेका छन् । ‘मेरो लागि यो नयाँ स्थान भए पनि म सबैलाई मैले कडा मिहिनेत गरेर देखाउन चाहन्छु, जसको लागि म चिनिन्छु,’ २६ फेब्रुअरीमा जन्मदिन मनाउने तयारीमा रहेका मिउराले भने ।

Advertisement
Advertisement

उनले यसअघि आफू ६० वर्षको हुँदासम्म खेलिरहने बताएका थिए । मिउराले गत सिजन लोनमा सुजुका पोइन्ट गेटर्सबाट खेलेका थिए । जहा उनले १८ खेलमा २ गोल गरे । जापानको चौथो श्रेणीको क्लब उनकै दाइ याशुतोषीले प्रशिक्षण दिएको क्लब हो ।

पोर्चुगलको ओलिभिरेन्समा पनि योकोहामाकै अधिकांश लगानी छ । मिउराले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट खेल्न सुरु गरेका थिए । उनले सन् २०१७ मा जे लिगमा थेस्पाकुसात्सु गुन्माका लागि ५० वर्ष १४ दिनको हुँदा गोल गर्दै सबैभन्दा पाका गोलकर्ता बनेका थिए ।

Advertisement

‘किङ काजु’ को रुपमा परिचित मिउरा जापानमा धेरै माया पाउने खेलाडीमध्ये हुन् । सन् १९९३ मा लन्स भएको जे लिगको उनले फेस अफ दि लिगसमेत बनेका थिए । सन् १९९० देखि २००० सम्म जापानका लागि खेलेका उनले ८९ खेलमा ५५ गोलसमेत गरेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top