Nepal Times
Nepal Times
378
Shares

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

२३ माघ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.