गुगललाई १ खर्ब डलरको नोक्सानी

२६ माघ, काठमाडौं ।

गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा भारी गिरावट आएको छ ।गुगलको माउ कम्पनी अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ ।

बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।जेम्स वेब टेलिस्कोपबाट के कुरा पत्ता लाग्यो भन्ने आशयले सोधेको घुमाउरो प्रश्नको उत्तर दिने क्रममा बार्डले गलत उत्तर दिएको थियो ।

Advertisement

बार्डले जेम्स वेब टेलिस्कोपले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको आशय व्यक्त गरेको थियो । जुल गलत थियो । जबकी भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।

फ्रान्सको पेरिसयुट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार रोयटर्सले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।माइक्रोसप्टले आफ्नो सर्च इञ्जिन बिङमा च्याट जीपीटी समावेश गरे लगत्तै गुगलले आफ्नो आर्टिफिसिएल इन्टेलिजेन्स बार्डको प्रचार प्रसार थालेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top