×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

ठगीको नयाँ रुप, दूतावासको छाप र हस्ताक्षर नै नक्कली

२० फाल्गुन २०७९

२० फागुन, एजेन्सी ।
नेपालमा केही गर्न नसक्ने स्थिति भएपछि आफ्नो र परिवारको दैनिकी सहज बनाउन हजारौँको संख्यामा युवा जमात खाडी वा अन्य मुलुक जाने क्रम अहिले पनि उस्तै छ । रहरले नभई बाध्यताले बाँधिएका युवाहरुलाई राम्रो आयआर्जनको प्रलोभन देखाएर विदेश लगि वा विदेश लाने बहानामा ठूलो रकम ठगी गर्ने कम्पनी वा दलालहरुको गिरोह अझै सक्रिय नै छन् ।

केही दिन अघि मात्रै पनि ओमानको मस्कटमा रहेको नेपाली दूतावासको छाप र त्यहाँका पदाधिकारीको हस्ताक्षर नै दूरुपयोग गरेर नक्कली मागपत्र (डिमाण्ड लेटर) बनाएर ठगी गर्ने गिरोह सक्रिय भएको खुलासा भएको थियो ।

दूतावासका अनुसार नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालमा रहेका म्यानपावरहरूलाई पठाएर त्यो गिरोहले झुक्क्याएर आर्थिक ठगी गर्ने पाइएको हो । यस्ता ठगीहरुबाट बच्न र सचेत रहन सरकारले सबैमा पटक पटक आग्रह गर्दै आईरहेको छ ।

यसैविच, सरकारसँग अनुमति नै नलिई हेभी ड्राइभरको काममा साउदी पठाउने भन्दै एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रा.लिले दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रालिले विभागसँग पूर्व स्वीकृति नै नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा साउदीको अर्चीरोडोन कम्पनीमा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएको हो ।

विभागबाट खटिएको टोलीले अनुगमनको क्रममा म्यानपावरले दुई सयको सङ्ख्यामा अन्तर्वार्ता भइरहेको पाएको हो । अनुगमनको क्रममा यो काममा पठाउन कुनै स्वीकृति नै नलिएको पाइएपछि विभागले अन्तर्वार्ता रोकी १९ वटा राहदानी बरामद गरेको छ । म्यानपावरले कुन आधारमा के कसरी अन्तर्वार्ता गरेको हो भन्ने सन्दर्भमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

भर्खरको समाचार

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

सम्बन्धित खबरहरु

Scroll to Top