NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो शुक्रबार साउन २ , २०८२
बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते  बिहिबार साउन १ , २०८२
अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा बिहिबार साउन १ , २०८२
आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण  बिहिबार साउन १ , २०८२
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
Next
Prev

समाचार

पेन्सन र अवकासले टेन्सनमा फ्रान्सेली राष्ट्रपति

मङ्लबार चैत्र ७ , २०७९
Reading Time: 1 min read
A A
पेन्सन र अवकासले टेन्सनमा फ्रान्सेली राष्ट्रपति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ चैत , एजेन्सी ।
फ्रान्सेली सरकार झिनो मतको फरकले अविश्वासको मतबाट जोगिएको छ । गत हप्ताको सोमबार विशेष शक्तिको प्रयोग गर्दै फ्रान्सले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ मा पु¥याएको थियो । राष्ट्रपति इम्यानुएल म्याक्रोनको प्रस्तावमा प्रधानमन्त्री एलिजावेथ बोर्नले विशेष संवैधानिक शक्तिका रुपमा धारा ४९ः३ को प्रयोग गरी विधेयक पारित गरेकी थिइन् ।

यसले फ्रान्समा देशभर नै सरकार विरोधी प्रदर्शन चर्काएको छ । गत हप्तादेखि नै जारी विरोध प्रदर्शन बिहीबार नवौँ दिन देशव्यापी हडतालका रुपमा तय गरिएको छ । विभिन्न विपक्षी दलहरूले समर्थन गरेको म्याक्रोन सरकारमाथिको पहिलो अविश्वासको मत नौ भोटले जोगिएको छ ।

त्यसपछि प्रधानमन्त्रीमाथि दर्ता भएको अविश्वासको मत पनि पारित हुन सकेन । दुवै अविश्वासको मत पास हुन नसकेपछि अब अवकाश अवधि ६२ वर्षदेखि ६४ वर्ष पु¥याउने विधेयक संवैधानिक अदालतको समीक्षापछि कानुनकारुपमा लागु हुने बताइएको छ ।

Advertisement

तर, यो विधेयक फिर्ता गराउन विरोध प्रदर्शन र विपक्षी दलहरूको दबाब भने जारी रहने बताइएको छ । ‘केही समाधान भएको छैन, हामी यो फेरबदललाई फिर्ता ल्याउन सक्दो प्रयास जारी राख्ने छौँ, फ्रान्सको कट्टर वामपन्थी ला फ्रान्स इन्सौमिसेका संसदी प्रमुख माथिल्डो पानोटले भनेका छन् ।

पेन्सन प्रणाली सुधार विधेयकको विरोधमा हजारौँ नागरिकले विरोध गर्दै आएका छन् नयाँ योजनाअनुसार कर्मचारीको अवकाशको उमेर ६२ बाट बढाएर ६४ पु¥याइएको छ । यस्तै यसअघि पूर्ण पेन्सनका लागि ४२ वर्ष सेवा अवधि रहेकोमा यो अवधि एक वर्ष थपेर ४३ वर्ष पु¥याइएको छ।

नयाँ कानूनअनुसार सन् २०२७ पछि अब पूरै पेन्सन सुविधा लिन कर्मचारीले ४३ वर्ष सेवा गर्नुपर्ने छ भने अवकाशको ६४ पु¥याइएको छ। युरोपका अन्य देशमा पनि अवकासको उमेर ६० भन्दा माथि छ। इटली र जर्मनीमा ६७, स्पेनमा ६५ तथा बेलायतमा ६६ वर्षमा अवकाश लिन पाइन्छ।

Tags: #इम्यानुएल म्याक्रोन#टेन्सनमा फ्रान्सेली राष्ट्रपति#फ्रान्सेली राष्ट्रपति

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२

विचार

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा
अन्तर्राष्ट्रिय

आजदेखि २५ करोडसम्म सेयर कर्जा, घर किन्नेलाई मूल्यांकनको ८०%ऋण 

बिहिबार साउन १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

श्रमिकको न्युनतम तलब २२ सय ५० रुपैयाँले बढ्यो

शुक्रबार साउन २ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

बंगलादेशमा हसिना समर्थक ४ जनाको गोली लागेर मृत्यु, ९ जना घाइते 

बिहिबार साउन १ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

अमेरिकामा वर्क परमिटको प्रस्ताव, ट्रम्प प्रशासनविरुद्ध मुद्दा

बिहिबार साउन १ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.