×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रथयात्राको ५१ औँ संस्करण आज,मोरङ र सुनसरीमा सार्वजनिक विदा

१८ भाद्र २०७५

विराटनगर ः विराटनगरमा सोमबार दिउँसो ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदैछ ।५१ औँ संस्करणको रथयात्रा सोमबार दिउँसो ४ बजे निकालिने छ । रथयात्राको सुरुवात प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् ।

१ नम्बर प्रदेश सरकारले सोमबार मोरङ र सुनसरीमा सार्वजनिक विदा दिईएको छ । श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको ५१ औँ संस्करणमा ४ लाख भन्दाबढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement

Advertisement

राधाकृष्ण रथयात्राको ५१ औं संस्करणमा बग्गी र हेलिकप्टरको प्रयोग गरिने छ ।यो समाचार आजको उद्घोष दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top