×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

बाबुरामले उपेन्द्रलाई दिए दनक, भने चुनाव भ¥याङ नबनोस्

२० चैत्र २०७९

२१ चैत, काठमाण्डौ ।

प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्र तनहुँ, चितवन, बारामा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । यसै संदर्भ पारेर नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा हुँदै आएको चुनावमाथि टिप्पणी गरेका छन् ।

Advertisement
Advertisement

उनले नेपालमा चुनाव र उपचुनाव केबल नेताहरूलाई जसरी पनि सत्तामा पु¥याउने भ¥याङ बन्न लागेको टिप्पणी गरेका छन् । अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पु¥याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको उल्लेख गरेका छन् ।

उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पु¥याउने भ¥याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने लेखेका छन् ।

उनले लेखेका छन्, ‘चुनाव केही वर्ष÷महिनामा अमूक पार्टी÷नेतालाई सत्तामा पु¥याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि÷अवसर हो’, । ‘हाम्रो लोकतन्त्रमा चुनाव÷उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पु¥याउने भ¥याङ बन्दै छ, रोकौँ।’

आगामी उपनिर्वाचनका लागि मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै पुनः उम्मेदवार बन्दैछन् । भट्टराईको अभिव्यक्ति चुनाव हारेको तीन चार महिनामै फेरि उम्मेदवार बन्न आएकाहरूप्रति लक्षित रहेको बुझ्न सकिन्छ । अहिले खासगरी बारामा उम्मेदवार बन्न लागेका अधिकांश उम्मेदवारहरु मंसिरको निर्वाचनमा पराजित भएकाहरु रहेका छन् ।

त्यसमा पनि खासगरि जसपा अध्यक्ष उपेन्द्र यादवप्रति उनको टिप्पणी लक्षित भएको कतिपयको बुझाई छ । त्यसैले उनले विचार पु¥याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् । गत मंसिरको चुनावमा बाबुरामले चुनाव लडेका थिएनन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छाडेका थिए । बाबुरामले पूर्व प्रधानमन्त्री तथा पटक पटक राज्यको नेतृत्वमा रहेकाहरु संसद छिर्न लाइन लाग्न नहुने भन्दै संसदीय चुनावमा आफू उम्मेदवार नहुने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top