×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

महावीरका माग सरकारले भोलिसम्म पूरा गर्ने

१७ बैशाख २०८०

१७ वैशाख, काठमाण्डौ ।
सरकारले आन्दोलनरत महावीर पुनसँग छलफल गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पुनको छलफल भएको हो । छलफलमा मुख्य सचिव शंकरदास वैरागी पनि सहभागि थिए । सरकारको टोली र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको हो ।

सरकार र पुनबीच वार्ताबाट माग टुंग्याउने सहमति भएको छ । सरकारले माग सम्बोधन गरिदिनेमा पुन सकरात्मक र आशावादी छन् । सरकार र पुन दुवैपक्षबाट वार्ता समिति गठन गरेर सकेसम्म आजै साँझ र नभए भोलिसम्म समस्या समाधान गर्ने सहमति भएको हो ।

Advertisement
Advertisement

मन्त्रीसँगको भेटपछि राष्ट्रिय अविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले सञ्चारकर्मीसँग भने,‘छलफलमा बसेर अब कसरी अघि बढ्ने भनेर निर्णय गर्यौँ,आज बेलुका पाँच बजेभित्र वार्ता टोली गठन गरेर सकेसम्म आजै रातिसम्म र नभए भोलि वार्ता गरेर आन्दोलनको माग पूरा गर्ने सहमति भएको छ ।

रक्षामन्त्रीसँग वार्ता गर्दा गर्दै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई पटक फोन गर्नुभयो । अहिलेसम्म सकरात्मक हुने देखिएको छ । भोलि कागजमा हुँदा कस्तो हुन्छ त्यतिबेला नै कुर्नुपर्ने हुन्छ।’ पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।

उनको आन्दोलनलाई नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एसलगायतका नेताले समर्थन गरेका छन् । पुनले आन्दोलन थालेयताका रात पनि माइतीघर मण्डलाको सडकमै बिताएका छन् । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रबन्ध नगरेसम्म धर्ना नरोकिने पनि उनले बताएका थिए । आविष्कारको क्षेत्रमा देशलाई अघि बढाउन कानुन बनाउने कुरामा सांसदहरूले बेवास्ता गरेको उनले गुनासो गरिरहेका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top