×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026

डुंगा दुर्घटना हुँदा २१ पर्यटकको मृत्यु

२५ बैशाख २०८०

२५ वैशाख, एजेन्सी ।

भारतको केरलामा एक दुर्घटनामा परि करिब २ दर्जन पर्यटकले ज्यान गुमाएका छन् । केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका हुन् । आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन् ।

Advertisement

२१ जनाको शव निकालिएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटना भएको बताइएको छ । डुंगामा ४० जना पर्यटक सवार थिए । दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुः व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २–२ लाख राहतस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेका छन् ।

उता कंगोमा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु भएको छ । किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षापछि विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा आइतबारसम्म मृत्यु हुनेको संख्या ४ सय नाघेको स्थानीय अधिकारीले बताएका छन् । कालेह क्षेत्रका प्रशासक थोमस बाकेङ्गाले ३९४ जनाको शव निकालेको बताएका छन् ।

जसमध्ये २ सय जनाको मात्रै सनाखत भएको छ । बाढी र पहिरोले सबैभन्दा बढी बुसुसु र न्यामुकुबी गाउँमा क्षति पुगेको बताइएको छ । बाकेङ्गाका अनुसार बुसुसुमा १४२ र न्यामुकुबीमा १३२ जनाको मृत्यु भएको छ । यता पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुनखानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको छ ।

एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ । सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो । प्रहरीले मृतकको विवरण संकलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top