×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

कोलम्बियामा भयो चमत्कार विमान दुर्घटनाको १७ दिनपछि ४ जना जिवितै

४ जेष्ठ २०८०

४ जेठ, एजेन्सी ।
मे १ मा कोलम्बियाको अमेजनमा एउटा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। त्यसयता खोजी अभियान चलिरहेको थियो । अहिले दुर्घटना भएको झण्डै दुई सातापछि बुधबार चार बालबालिका जीवितै फेला परेका छन् ।

यो जानकारी राष्ट्रपति गुस्ताभो पेट्रो आफैले दिएका छन्। पेट्रोले भनेका छन् कि सेनाले कठिन खोजी अभियान चलायो र आज उनीहरूले विजय प्राप्त गरे। यो देशका लागि खुसीको कुरा हो । झण्डै दुई साताअघि भएको दुर्घटनापछि कोलम्बियाको घना अमेजनमा बुधबार चार बालबालिका जीवितै फेला परेको अलजजिराले उल्लेख गरेको छ ।

उनीहरुमध्ये एक ११ महिनाका बच्चा पनि रहेका छन् । अधिकारीहरूले स्निफर कुकुरहरूको साथ खोजी अभियानमा १०० भन्दा बढी सैनिकहरू संलग्न रहेको बताएका छन् । गत मे १ मा विमान दुर्घटनापछि बेपत्ता भएका बालबालिकाको खोजीमा सैन्य टोली जुटेको थियो ।

घटनामा तीन वयस्कको मृत्यु भएको थियो। दुर्घटनापछि बालबालिका दक्षिणी काक्वेटाको जङ्गलमा घुमिरहेको अधिकारीहरूले बताएका छन् । यी बालबालिकाको उमेर ४, ९ र १३ वर्ष रहेको बताइएको छ । र एउटा बच्चा मात्र ११ महिनाको छ।

खोजी कार्यका क्रममा एक बालकले पानी पिउने बोतल र आधा खाएको फल फेला परेको थियो । त्यसपछि खोजी तिब्र पारिएको थियो । यसअघि सोमबार र मंगलबार एक सैनिक पाइलट र दुई वयस्कको शव फेला परेको थियो । मृतक यात्रुमध्ये एक महिला चार सन्तानकी आमा थिइन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top