×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सबै सरकारी कार्यालयमा सीसीटीभी अनिवार्य

२० भाद्र २०७५

विराटनगर ः विराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि प्रहरीले घटनाको अनुसन्धानका लागि महानगरपालिकाभित्र जडान गरिएको सीसी क्यामेराको हार्ड डिस्क लगेको थियो ।

तर प्रहरीले सीसीटीभी क्यामेराको फुटेज कैद नभएको पायो । सीसी क्यामेराको कुनै फुटेज कैद नभेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सीसी क्यामेरा सञ्चालन गराउन सबै सार्वजनिक कार्यालयलाई पत्र पठाएको छ ।

Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालयले सीसी क्यामेरा जडान गरेका कार्यालयहरुलाई सञ्चालन गर्न र नगरेका कार्यालयलाई तत्काल जोड्न पत्र पठाएको हो ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सुरक्षाको दृष्टिकोणले क्यामेरा सञ्चालन गर्न पत्र पठाएको बताए । साथै शंकास्पद गतिविधि देखिए प्रहरीलाई खबर गर्न पनि भनिएको छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top