×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026
Playing
भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल || Nepal Times
Mar 15, 2026
Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026
Playing
मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दु र्घट नाः ७ जनाको मृ त्यु || Nepal Times
Mar 15, 2026
Playing
गोरखामा माइक्रो बस २०० मिटर तल खस्यो,7 जनाको मृ त्यु|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पले THAAD हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026

विमानस्थलको तार काटेपछि नागरिक उड्डयनले बालेनलाई सोध्यो स्पष्टीकरण

१ असार २०८०

१ असार, काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई स्पष्टीकरण सोधेको छ । महानगरले प्राधिकरणको त्रिभुवन विमानस्थल क्षेत्रमा फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधको हो ।

प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर शाहलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको क्यानका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

“तारबार फेन्सिङ काटी लैजाने कार्यमा तपाईंको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१) बमोजिम सजाय किन नगर्ने हो ?,” पत्रमा भनिएको छ ।

प्राधिकरणले सात दिनभित्र लिखित जवाफ दिन भनेको छ । प्राधिकरणले बालेनसहित वडा नम्बर ९ का वडाध्यक्ष र राजेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको छ ।

“नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५१ बमोजिम पत्र प्राप्त भएको ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन प्राधिकरणको जेठ ३२ निर्णयानुसार जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले हिजो प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सीङ्ग तार काटेका थिए ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top