×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026

विराटनगरको प्राइम सहकारीमा ठगी, सञ्चालक जेल चलान

२१ भाद्र २०७५

विराटनगर : बचतकर्ताको ५ करोड ८० लाख ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीनजना सञ्चालकलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश दीपक खनालको इजलासले बुधबार सहकारीका प्रबन्धक तथा सचिव विराटनगरका ३४ बर्षीय इश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगरका ६८ बर्षीय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर – ३ का ४० बर्षीय विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

सहकारीले बचतकर्ताको जम्मा ५ करोड ८० लाख ७९ हजार ६ रुपैँया ठगेको दाबी सहित एकसाता अघि प्रहरीले जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरेको थियो ।प्रहरीमा पीडितले आकर्षक ब्याजको प्रलोभनम नियमित बचत गर्दै आएका २ सय ६८ जना बचतकर्ताको ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया फिर्ता नगरेको दाबीसहित उजुरी गरेका थिए ।

Advertisement

जिल्ला अदालतले सहकारीका १२ जना सञ्चालकमध्ये पक्राउ परेका तीन जनालाई थुनामा राख्ने आदेश दिएको अदालतको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।फरार रहेका ९ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top