×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

यस्तो पनि : हिँडेर १० मिनेटमा पुगिने ठाउँमा मुख्यमन्त्री कार्यालयको पत्र पुग्न २० दिन

२१ भाद्र २०७५

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पत्रकार महासंघ मोरङको कार्यालय भन्दा करिब ७ सय मिटर दक्षिण मात्र छ । तर सात सय मिटर दक्षिण रहेको मन्त्रालयले पठाएको पत्र भने पत्रकार महासंघ मोरङको कार्यालयमा आइपुग्न २० दिन लागेको छ । आजको उद्घोष दैनिकमा ‘यस्तो पनि हुँदोरहेछ’ भन्ने शीर्षकमा समाचार छापिएको छ ।

प्रविधिले मानिसलाई सहज बनाएको छ । सात समुन्द्र पारी प्रविधिको प्रयोग गर्दा २ मिनेटमा सन्देश पुग्छ । तर पैदल यात्रा गर्दा १० मिनेटमा पुगिने कार्यालयलाई मन्त्रालयका शाखा अधिकृत केशव खतिवडाले पठाएको पत्र २० दिन पछि मात्र पुगेको हो ।

Advertisement
Advertisement

गत साउन २९ गते कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्रालयको निर्णय अनुसार मुख्मन्त्री कार्यालयले भदौ १ गतेको नयाँ कानुन लागु भएको अवसरमा आयोजित कार्यक्रममा सहभागितका लागि पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई निम्तो पठाइएको थियो ।

Advertisement

तर कार्यक्रम सकिएको १८ दिन पछि अर्थात १९ गतेमात्र पत्र पुगेको हो । कुरियर मार्फत पठाईएको पत्र पत्रकार महासंघ मोरङका कार्यालय सचिव दीपक फुयाँलले बुझेका थिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top