NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास शुक्रबार मंसिर १९ , २०८२
मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ? शुक्रबार मंसिर १९ , २०८२
हिन्दु धर्म,राजसंस्था,प्रदेश र प्रत्यक्ष कार्यकारीका लागि जनमत संग्रह बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष

बिहिबार असार २१ , २०८०
Reading Time: 1 min read
A A
प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सात दलको निष्कर्ष
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ असार, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई भारतीयहरुले प्रधानमन्त्री बनाएको भन्दै दिएको अभिब्यक्तिको विरोधस्रुप संसद अवरुद्ध पार्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा मागिरहँदा सत्तारुढ दलहरुले भने प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने बताएका छन् । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने एमालेको कदम नै असंसदीय रहेको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दए ।

‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो,’ उनले भने, ‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छ भने संसदमा आवाज उठाउन पाउँछ ।’

LS Auto

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए । त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ । यता सात दलले भने मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।

बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु छन् ।

प्रधानमन्त्रीको अभिब्यक्तिको कतिपय कांग्रेस नेताहरुले भने विरोध गरिरहेका छन् । कांग्रेस महामन्त्रीले आज मात्रै गल्ती प्रधानमन्त्रीकै भएको बताएका छन् । उनले प्रधानमन्त्रीको अभिब्यक्तिलाई गलत बन्दै एमालेको कदमको समर्थन गरेका छन् । उनले गलत काम र बोलीको खुला विरोध गर्ने बताएका छन् ।

Tags: #प्रचण्डलाई ७ दलले काँध थापे#प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड#विवादास्पद अभिव्यक्ति ‘जायज’

लोकप्रीय

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२

विचार

थप समाचार

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास
ताजा समाचार

अन्तर्राष्ट्रिय

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज लुम्बिनी भर्सेस जनकपुर, को पुग्छ प्लेअफमा ?

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

‘ओली कुटी’ बन्न थाल्यो, राधिकाले गरिन् शिलान्यास

शुक्रबार मंसिर १९ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेशमा आज नयाँ सरकारका लागि दाबी पेश, एमालेले कसलाई देला विश्वासको मत

शुक्रबार मंसिर १९ , २०८२
मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

मोदीको अंगालोमा पुटिन,विमानस्थलमै पुगे लिन, आज २५ सम्झौता

शुक्रबार मंसिर १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.