२१ असार ,काठमाडौँ ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ । ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।
आज प्रि–ओपन सेसनमा बढ्यो नेप्से
२१ असार २०८०
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२९ फाल्गुन २०८२