×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सडक सुधारिएनन् सवारी बढेको बढ्यै : देशभर ३३ लाख सवारी, कुन प्रदेशमा कति ?

२१ भाद्र २०७५

काठमाडौं,भदौ २१
देशमा सडक सञ्जालको विस्तार भएसँगै देशभर सवारी साधनको संख्या बढिरहेको छ । सवारी साधन भित्रिने क्रम बढ्दै जाँदा सात वटै प्रदेशमा गरी सवारी साधनको संख्या ३२ लाख २१ हजार पुगेको छ । सवारी संख्या बढे पनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन ।

अझ सहरी क्षेत्रमा पछिल्लो समय ट्राफिक जामसमेत बढेको छ । यातायात व्यवस्थ विभागका अनुसार संघीय संरचनामा ७५३ स्थानीय तह बनेपछि सवारी साधनको संख्या झन बढेको हो ।

Advertisement
Advertisement

Advertisement

प्रदेश १ मा ४ लाख २२ हजार, प्रदेश २ मा ८ लाख ६७ हजार, प्रदेश ३ मा ११ लाख ७२ हजार, गण्डकी प्रदेशमा १ लाख ६७ हजार, प्रदेश ५ मा ५ लाख २७ हजार, कर्णाली प्रदेशमा ८ सय ११ वटा र प्रदेश ७ मा ६२ हजार सवारी दर्ता भएको विभागले जानकारी दिएको छ । दर्ताका आधारमा सबैभन्दा बढी प्रदेश ३ र कम कर्णाली प्रदेशमा छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top