NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मिसेस भग नेपाल सिजन ३ को घोषणा बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

राजावादीलाई फकाउँदै गणतन्त्रका प्रधानमन्त्री

आइतवार भदौ १० , २०८०
Reading Time: 1 min read
A A
राजावादीलाई फकाउँदै गणतन्त्रका प्रधानमन्त्री
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० भदौ,काठमाण्डौ ।
गठबन्धनको बलियो मतसहित प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यही गठबन्धनले कोशी प्रदेशमा सरकार बन्न नसकेपछि राजसंस्थाको वकाल गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई फकाउन जुटेका छन् । गणतन्त्र नेपालमा लगातार राजसंस्थाको वकालत गरिरहेको राप्रपालाई संसदीय समितिको सभापति दिएर कोशी प्रदेशमा सरकार बनाउने रणनीतिमा गठबन्धन जुटेको छ ।

कोशी प्रदेशमा सभाध्यक्षको मतप्रयोग गरेर विश्वासको मत लिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई सर्वाेच्च अदालतले संविधानसंवत मान्न नसकिने बताइसकेको छ । यस्तोमा अब १५ गते हुने पूर्ण सुनुवाईबाट गठबन्धनको सरकार ढल्न सक्ने र एमालेले सरकार बनाउन सक्ने संभावनाका बीच कोशीमा राप्रपालाई गठबन्धनमा फकाउन समिति सभापति दिन सत्तारुढ गठबन्धन तयार देखिएको देखिन्छ ।

सत्ता गठबन्धनले संसदीय समितिमा राप्रपालाई पनि भागबन्डा दिएर नै कोशी सरकार जोगाउने रणनीतिक बनाएका छन् । गठबन्धनका लागि कोशीमा ६ मतसहित राप्रपा निर्णयक छ । सत्ता गठबन्धनको सहमतिमा माओवादीले पाएको संसदीय समितिको सभापति राप्रपालाई दिएर कोशीमा बहुमत पु¥याउन राप्रपाका दीपक सिंहलाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको हो ।

LS Auto

यसै तयारीलाई मूर्तरूप दिन माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारीबाट माओवादीका माधव सापकोटा फिर्ता भएका छन् । गठबन्धनले यस्तो गर्नुका पछाडि कोशीको सरकार टिकाउने स्वार्थ जोडिएको देखिएको छ । यसैले सापकोटाले उम्मेदवारीबाट पछाडि हट्दै सिंहको समर्थक आफैं बसेका हुन् ।

प्रतिनिधिसभामा रहेका १० सिटको नेकपा एस, १२ सिटको जसपा र ६ सिटको जनमतले पनि भागबन्डा पाउँदा राप्रपा छुटेको थियो । तर कोशीमा सरकारलाई विश्वासको मत प्राप्त हुनै सकस देखिएपछि राप्रपालाई पनि सत्तारुढ दलले फकाउने नीति लिएका हुन् । कोशीमा कांग्रेसबाट मुख्यमन्त्री भएका उद्धव थापालाई विश्वासको मत पाउनै सकस देखिएको छ ।

मात्रै एक भोटले विश्वासको मत नपाउने भएपछि सत्ता गठबन्धनले कोशीमा ६ सिट भएको राप्रपालाई फकाएका हुन् । अहिले कांग्रेसका मुख्यमन्त्रीलाई सहयोग जस्तो देखिए पनि केन्द्रमा पनि राप्रपासँग मिल्ने बाटो प्रधानमन्त्री प्रचण्डलाई देखिएको छ । किनकि जसपा र नेकपा एसले असन्तुष्टि राखे राप्रपालाई सरकारमा भित्र्याउने चेतावनी प्रधानमन्त्रीले दिँदै आएका छन् ।

कोशीमा ६ सिटको राप्रपाले सत्ता गठबन्धननलाई सहयोग गरे सहजै बहुमत पुग्छ । कांग्रेस सचेतक सुशीला थिङले पनि माओवादीको भागमा परेको समितिको सभापति राप्रपालाई दिएको बताइन् । कोशीमा राप्रपाले सरकारलाई सघाए उसलाई सभामुखसमेत दिने तयारी सत्ता गठबन्धनको रहेको बुझिएको छ ।

उता कोशीमा एमाले भने बहुमतको सरकार बनाउन सर्वाेच्चको आदेशको पर्खाइमा देखिन्छ । शुक्रबार मात्रै विराटनगर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओेलीले ५० सिटको महतसहित कोशीमा सरकार बनाउने बताएका थिए । कोशीमा एमालेका ४० सदस्य रहेका छन् ।

Tags: #गणतन्त्रका प्रधानमन्त्री#राप्रपालाई फकाउँन

लोकप्रीय

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२

विचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२

थप समाचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा
समाचार

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

मिसेस भग नेपाल सिजन ३ को घोषणा

मिसेस भग नेपाल सिजन ३ को घोषणा

बिहिबार पुस ३ , २०८२
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.