×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एट्लेटिको मड्रिडको हालसम्मकै फराकिलो जित

१२ भाद्र २०८०

१२ भदौ, एजेन्सी ।
एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो सबैभन्दा ठूलो अवे जित निकालेको छ । सोमबार राति भएको खेलमा कीर्तिमानी जित निकाल्ने क्रममा एट्लेटिकोले रायो भालेकानोलाई ७–० गोलले हरायो । यसअघि सन् २०१३ मा गेटाफेलाई ७–० को फराकिलो अन्तरले नै हराएको थियो ।

एन्टोनी ग्रिजम्यान, मेम्फिस डेपे र नाहुएल मोलिनाले गरेपछि एट्लेटिको ३६ मिनेटमा ३–० ले अगाडि थियो । दोस्रो हाफको १३ मिनेटको अन्तरमा चार गोल गरेपछि एट्लेटिकोले विशाल जित निकाल्यो । उसका लागि अल्भारो मोराटाले दुई गोल गर्दा एन्जल कोरिया र मार्कोस लोरेन्टेले एक एक गोल गरे ।

Advertisement
Advertisement

Advertisement

लिगमा उसले ७ अंक जोडेको छ भने दोस्रो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको भायकानो तालिकाको आठौं स्थानमा छ । “सुरुआतदेखि नै हामीले उत्कृष्ट खेल खेल्यौं । हामीले तीन महत्वपूर्ण अंक जोड्यौं । म हाम्रो टिमवर्कमा निकै खुसी छु,” जितपछि ग्रिजमनले भने । गएरातिकै अर्को खेलमा गेटाफेले अलाभेसलाई १–० अन्तरले हराएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top