अमेरिकी हतियारले अफगानीको जीवन असुरक्षित

१३ भदौ , एजेन्सी ।
५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स (युएक्सओ) को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा २०२२ मा भएको माइन बिस्फोटमा गम्भीर घाईते भए ।

उनका तेस्रो छोराले सन् २०२२ मा खेलौना सोचेर बिस्फोटक पदार्थसँग खेलिरहेका थिए । सो क्रममा उनी बिस्फोटमा परी घाइते भए । उनको पेटमा गहिरो चोट छ ।अमेरिकी नेतृत्व गर्ने सैनिक टोलीमा रहेका अन्तिम व्यक्तिले २० वर्ष सैन्य कब्जापछि अगस्ट २०२१ को अन्तिममा अफगानिस्तान छोडेका थिए ।

तर अमेरिकी सेनाबाट बाँकी रहेको युएक्सओ ले वर्षौंदेखि आफगानी जनताको ज्यान लिइरहेको छ ।रहिमका अनुसार उनले छोराको उपचारका लागि ३ लाख ७५ हजार अफगानी रकम (४५ सय अमेरिकी डलर) खर्च गरेका थिए । अमेरिकी सेनाले ४ वर्षअघि रिग्रेसन गाउँमा बमबारी गरेको थियो ।

Advertisement

रिग्रेसन गाउँका १७ वर्षीय समिउल्लाह अमेरिकी सेनाले छोडेको युएक्सओले अफगानिस्तानको जीवनलाई खतरामा पार्ने भन्दै चिन्ता व्यक्त गर्छन् । आफ्नो भाइ १५ वर्षको भएको बेलामा डेढ महिनाअघि भएको बिस्फोटमा परी मारिएको उनले बताए । अमेरिकीहरुले छोडेको बमले बालबालिका र युवाहरुको ज्यान लिइरहेको उनले बताएका छन् ।

त्यस्तै डर छ, अर्का पीडित ३३ वर्षीय मोम्मद इब्राहिमलाई । युएक्सओका पीडित उनले बमले आफूलाई सधैँका लागि शारीरिक अशक्त बनाएको बताए । करिव पाँच वर्ष पहिला भएको बम बिस्फोटमा उनले आफ्नो हात गुमाउनु परेको थियो ।उनले अहिलेसम्म कुनैपनि क्षतिपूर्ति पाएका छैनन् ।

Advertisement

ब्राउन युनिभर्सिटी अन्तर्गतको कस्ट्स अफ वार परियोजनाको रिपोर्टअनुसार अफगानिस्तानको भूमि बिस्फोट नगरिएका हतियारयुक्त छ । जसले दशौं हजार अफगानी बालबालिकाहरु, युवाहरु मारिएका र घाइते अवस्थामा छन् ।

रेड क्रसको अन्तर्राष्ट्रिय समितिले सन् २०२२ को जनवरीदेखि जुन २०२३ सम्म अफगानिस्तानमा बारुदी सुरुङ र बिस्फोटक पदार्थका अवशेषहरु समावेश भएका ५४१ घटनामा ६४० बालबालिकाको मृत्यु भएको र धेरै जना घाइते भएको जनाएको छ ।
चिनियाँ समाचारसंस्था सिन्ह्वाको सहयोगमा तयार पारिएको रिपोर्ट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top