×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

हङकङको इतिहास बोकेको ऐतिहासिक किल्ला

१९ भाद्र २०८०

१९ भदौ,एजेन्सी ।
हङकङको पूरानो सैन्य किल्लामा अवस्थित संग्रहालय हङकङको सैन्य क्षेत्रको इतिहास हो । हङकङको म्युजियम अफ कोस्टल डिफेन्सलाई १८८७ मा बनाइएको ल्यामुन फोर्टबाट ल्यामुन पासको हेडल्याण्डमा परिणत गरिएको थियो । संग्रहालय नजिकै घुमाउरो पहाड मार्गमा पिलबक्स र तोपका गोलाहरु छन् । द्वितीय विश्वयुद्धपछि रणनीतिक रुपमा महत्वपूर्ण मानिएको थिएन ।

तर यसको ऐतिहासिक महत्व र अदिव्तीय वास्तुकलाका विशेषतालाई मध्यनजर गर्दै हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यसलाई संग्रहालय बनाएर २००० मा सर्वसाधारणका लागि खुला गरेको थियो । व्यवस्थित बनाएपछि संग्रहालय २०२२ मा पुनः खोलिएको थियो । संग्रहालय सैन्य थिममा आधारित छ । यो संग्रहालयले आगन्तुकका लागि स्मरणीय बनाउने सरकारले विश्वास लिएको नतालीले बताए ।

हङकङ म्युजियम अफ कोस्टल डिफेन्सका सहायक क्युरेटर फ्रान्को येउङले हङकङको समुन्द्री रक्षा सेवा ताङ राजवंशमा फेला पार्न सकिने र यो संग्रहालय सोही बेलाका स्मरणमा बनाइएको बताएका छन् । हङकङले जलमार्ग, व्यापार र वाणिज्यको रक्षा गर्न टुएन मुन वरपर सैन्य शहर स्थापना गरेको थियो ।

२१ औं शताब्दीमा पुरानो इतिहासलाई स्मरणमा ल्याउन हङकङले सो संग्रहालय बनाएको उनले बताए । हङकङ म्युजियम अफ कोस्टर डिफेन्स क्षेत्रको एक मात्र सैन्य संग्रहालय हो ।

लेउङका अनुसार यो २०२२ मा पुनः खोलिएदेखि संग्रहालयले हङकङमा जापानी आक्रमणको इतिहास, हङकङको युद्ध, हङकङ कोउलुन स्वतन्त्रता बिग्रेड अफ द इस्ट रिभर कोलमसँग जनचेतना फैलाउने सामग्री राखिएको छ । ८ डिसेम्बर १९९४ मा जापानी सेनाले हङकङमा आक्रमण गरेको थियो । १८ दिनको युद्धपछि हङकङ ३ वर्ष ८ महिना जापानी अधिनमा रह्यो ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top