NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

उत्तर कोरियाले सार्वजनिक गर्यो परमाणु क्षमताको पनडुब्बी

आइतवार भदौ २४ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
उत्तर कोरियाले सार्वजनिक गर्यो परमाणु क्षमताको पनडुब्बी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ भदौ, एजेन्सी ।
उत्तर कोरियाले परमाणु क्षमताको नयाँ पनडुब्बी सार्वजनिक गरेको छ । सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गत शुक्रबार उत्तर कोरियाले आफ्नो परमाणु क्षमताको पनडुब्बी सिन्पो–सी क्लास समुद्रमुनि तैनाथ गरेको हो । सिन्पो–सी क्लास पनडुब्बी उत्तर कोरियाको आणविक हतियारमा सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशालीमध्ये एक भएको बताइएको छ ।

रुसी पनडुब्बीको डिजाइनलाई परिमार्जित गर्दै यो पनडुब्बी बनाइएको हो । यसमा डिजेल इन्जिन प्रयोग गरिन्छ जसले ब्याट्रीहरू चार्ज गर्न सक्छ । यो पनडुब्बी आवश्यक पर्दा आवाज बिना पानीमुनि चल्न सक्छ । यो पनडुब्बीले १० वटा पुक्गुक्सङ–३ मिसाइलहरू पानीभित्रैबाट आक्रमण गर्न सक्छ । यो पनडुब्बीको विकासलाई उत्तर कोरियाको क्षमतामा ठूलो फड्को भनिएको छ ।

जमिनबाट प्रक्षेपण गरिएका लामो दूरीका क्षेप्यास्त्रहरू तुरुन्तै पत्ता लगाइन्छ र त्यसलाई एन्टिमिसाइलले असफल बनाउन सकिन्छ । तर, सिन्पो–सी क्लास पनडुब्बीबाट हानिएको क्षेप्यास्त्रलाई ट्र्याक गर्न गाह्रो हुनेछ । क्षेप्यास्त्र जति नजिक लक्ष्यमा पुग्छ, त्यति नै आक्रमण गर्न सहज हुन्छ । पनडुब्बीबाट हानिएको क्षेप्यास्त्र पानी मुनिमुनि नै लक्ष्य नजिक पुग्छ र त्यसले बाहिरै गएर पनि आक्रमण गर्न सक्छ ।

Advertisement

जसकारण यहाँबाट हानिएको क्षेप्यास्त्रलाई दुश्मनले प्रतिक्रिया दिन गाह्रो हुनेछ । यो कार्यले उत्तर कोरियाले अब आफ्नो क्षेप्यास्त्रयुक्त पनडुब्बी फ्लिटलाई आधुनिकीकरण र विस्तार गर्न चाहने स्पष्ट हुन्छ । पछिल्ला वर्षमा उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने ड्रोन, युद्धपोतसँगै मिसाइल पनडुब्बीसहितका नयाँ आणविक हतियारहरूले आफ्नो नौसेनालाई बलियो बनाउन खोजिरहेको छ ।

गत वर्ष उत्तर कोरियाले हेइल ड्रोन विकास गरेको थियो । यो ड्रोनले दुश्मनलाई पानीमुनि खोजीखोजी आक्रमण गर्नसक्छ । दक्षिण कोरियाली सेनाको २०२२ को तथ्यांकअनुसार कोरियाली नौसेनासँग ४७० युद्धपोत, मिसाइल गाइडेड जहाज, टार्पेडो र साना गस्ती जहाजहरू छन् । उत्तरसँग ७० पनडुब्बी छन्, जहाँ सोभियतकालीन रोमिया–क्लास भेसल र मिडगेट पनडुब्बी पनि समावेश छन् ।

यस्तै, उत्तरसँग युद्धपोतलाई समर्थन गर्ने ४० सैन्य जहाज र २५० ल्यान्डिङ क्राप्ट छन् । उत्तर कोरियाले दक्षिण कोरियामा जतिबेला पनि आक्रमण गर्ने सामर्थ्य राख्छ । तर, समुद्रमुनि हुने अभियानमा प्योङयाङ कमजोर भएको बताइन्छ । यस्तोमा उत्तर कोरियाको नयाँ पनडुब्बीले पानीमुनि हुने अभियानमा टेवा दिनेछ ।

Tags: #उत्तर कोरिया#नौसेनालाई बलियो बनाउँदै किम#परमाणु क्षमताको पनडुब्बी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.