चीन र सिंगापुरको संयुक्त सैन्य अभ्यास

२८ भदौ,एजेन्सी ।
प्रविधि र विकासमा मारेको फड्कोले मिनि अमेरिकाको उपमा पाएको सिंगापुर र विश्वकै सबैभन्दा ठूलो सैन्य शक्तिसहित पहिलो अर्थतन्त्र बन्ने लक्ष्यमा रहेको चीनबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ।चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौं दुई पक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका हुन् ।

एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले शहरी आतंकवाद बिरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन् । दुवै सेनाका वरिष्ठ अधिकारीहरुले अभ्यासको सफल समापनको लागि बधाइ दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताएको सिन्ह्वाले जनाएको छ ।

यसअघि सिंगापुरका नौसेनाले भारतीय सेनासँग द्विपक्षीय सैन्य अभ्यास गरेका थिए । भारतसँग संयुक्त अभ्यास दुई देशका नौसेनाबीच हासिल भएको पारस्परिकताको प्रष्ट प्रमाण भएको दुवै देशले बताउने गरेका छन् । सिङ्गापुर–भारत सामुद्रिक द्विपक्षीय अभ्यास २८ औं संस्करण पूरा भईसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top