आज सुन चाँदीको मूल्य स्थिर

७ असोज ८०, सोमबार

८ असोज,काठमाडौं ।

सोमबार सुनचाँदीको मूल्य स्थिर छ।आइतबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।महासंघका अनुसार आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य पनि कायम भएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २२ अमेकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top