×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिदै

२३ भाद्र २०७५

काठमाडौं,भदौ २३
हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

हिल्सादेखि सिमिकोटसम्म ९५ किलोमिटर लामो ट्र्याक खोलिएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।

Advertisement
Advertisement

योजना प्रमुख शशंक मिश्रका अनुसार निर्माणाधीन हिल्सा–सिमिकोट सडक खण्ड अन्तिम चरणमा पुुगेको छ ।

अब साढे ४ सय मिटर सडक खन्न बाँकी रहेको र बाँकी ट्र्याक खोल्न २ महिना लाग्ने पनि उनले बताए ।अहिले सडक खण्डको भिर पहरा भएको स्थानमा विष्फोटक पदार्थ प्रयोग गरी ट्र्याक खोल्ने काम भइरहेको छ ।

Advertisement

सिमिकोट र डोल्पाको सदरमुकाम दुनैबाहेकका सबै जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top