×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

२३ भाद्र २०७५

विराटनगर,भदौ २३
स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रप्रसाद यादवले विराटनगर स्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकासगर्न संघीय सरकार तयार रहेको बताएका छन् । उनले अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकासगर्न जस्तोसुकै सहयोग रहने सरकार प्रतिबद्ध रहेको बताए । विराटनगर स्थित कोशी अञ्चल अस्पतालको निरिक्षण पछि संचारकर्मीसंग कुराकानी गर्दै उनले तराईको सवैभन्दा पूरानो अस्पतालको रुपमा चिनिने कोशी अञ्चल अस्पतालको सुधारका लागि सरकारले चाँडै विभिन्न उपकरण अस्पताललाई उपलव्ध गराउने समेत बताएका छन् ।

अहिलेको संरचना अनुसार सहज रुपमा स्वास्थ्यसेवा पु¥याउन केही समस्या भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय जस्ता स्वास्थ्य सम्वन्धि संरचना प्रत्येक जिल्लामा कुनै न कुनै रुपमा राख्नु आवश्यक रहेको उनले वताए । राज्यमन्त्री यादवले वालवालिकाका लागि खोप कार्यक्रम परिवार नियोजन लगायत भिटामिन ए खुवाउने जस्ता महत्वपुर्ण कार्यक्रम संचालन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय जस्तै प्रत्येक जिल्लामा यस्तो खालको कार्यालय स्थापनाको तयारी भईरहेको समेत बताएका छन् ।

सवैक्षेत्रमा सहज रुपले औषधि पु¥याउन सहज हुनेगरी सातवटै प्रदेशमा सरकाले मेडिकल स्टोर स्थापनागर्ने तयारी गरिरहेको पनि उनले बताए । स्वाथ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन चालु आर्थिकवर्षमा सरकारले ६ अर्व रकम छुटयाएको भन्दै यो कार्यक्रम अव सवै जिल्लामा संचालनमा आउने उनले पानकारी दिएका छन् । यस कार्यक्रम अन्र्तगत गतवर्ष दुई अर्व रकमखर्च भएको उनको भनाई छ ।

यसैबीच राज्यमन्त्री यादवले मुुलुुकी फौजदारी ऐन आचारसंहिताको विषयलाई लिएर अब चिकित्सकहरुले आन्दोलन गर्नु नपर्ने वताएका छन् । मुलुकी ऐन आचार संहिताका लागि संशोधन प्रस्ताव संसदमा गई सकेकाले आन्दोलन आवश्यक नरहेको वताएका हुन् । उनले चिकित्सक जस्तो जिम्मेवार वर्गहरुवाट विरामीको उपचार नै बन्द गरेर आन्दोलनमा उत्रनु राम्रो काम नभएको वताए ।

भर्खरको समाचार

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top