×

NEPAL TIMES UPDATES

Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026

आज नेप्सेमा ३५ अंकको गिरावट

२१ आश्विन २०८०

२१ असोज ,काठमाडौँ ।
मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जाको सीमा वृद्धिले पनि बजारमा उत्साह फर्काउन सकेन । गत बुधवार केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको १२ करोडको सीमा पुनरावलोकन गर्दै २० करोड पु(याइएदिएको थियो । तर, कर्जाको सीमा पुनरावलोकनपछिको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५ अंकमाथिले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको पहिलो कारोबार दिनमा नै नेप्से सूचक ३५.६७ अंकले घट्दै १९ सय २१.२४ अंकमा झरेको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ अंकले घटेर ३६७.५७ अंकमा झरेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट र जीवन बिमा समूहको उपसूचक आज २ प्रतिशत माथिले घटेका छन् भने बाँकी अरू समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

यद्यपि, आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर ९.५९ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्था लि। र गरिमा डिभेन्चरको मूल्य समान १० प्रतिशत नेगेटिभ सर्किट घट्न पुगेको छ ।३५ अंकमाथिले नेप्से सूचक घटेको यस दिन १ अर्ब १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top