×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

चैतको अन्तिम सातादेखि चतरामा अर्धकुम्भ मेला

२४ भाद्र २०७५

विराटनगर,भदौ २४
सुनसरीको चतरामा चैतको अन्तिम सातादेखि एक महिने अर्धकुम्भ मेला लाग्ने भएको छ । प्रदेश १ को सामाजिक मन्त्रालयको आयोजनामा शनिबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले यही चैतको अन्तिम सातादेखि एक महिने अर्धकुम्भ मेलाको आयोजना गरिने जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १ महिनाको अवधिमा ३ करोड धर्मअनुरागीहरुको उपस्थित गराउने योजना रहेको कार्यक्रममा जानकारी दिइएको छ ।

तालिका बनाएर क्रमिक रुपमा नेपालका प्रधानमन्त्री, मन्त्री र विशिष्ठ व्यक्तिहरुलाई मेलामा ल्याउने कार्यक्रममा जानकारी दिइएको थियो । दैनिक १ लाख भक्तजनलाई खाना र आवासको व्यवस्थापन गर्ने , भारतका राजनेताहरु, धर्मगुरु, पिठाधिश सबैलाई कार्यक्रममा निमन्त्रणा गर्ने सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए ।

Advertisement

जगतगुरु बालसन्त महाराजजीको संयोजकत्वमा जनस्तरको समिति बनाउने, प्रदेश सरकारले सहयोग संयन्त्र बनाई काम गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top