×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

इजरायलमा रहेका नेपाली जहाज चढे

२५ आश्विन २०८०

२५ असोज,काठमाण्डौ ।
युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश ल्याउने तयारी गरिएको छ। तेल–अविवस्थित बेन गुरिन विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाजमा विद्यार्थीहरू चढेका छन्। बिहीबार २५१ जना नेपाली स्वदेश फर्किन लागेका छन्। घाइते ३ विद्यार्थी भने इजरायलस्थित स्थानीय अस्पतालमा उपचाररत छन्।

शनिबार हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरका विपीन जोशी अझै भेटिएका छैनन्। आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए। उनीहरुको शव भने आज ल्याइने छैन् । आजै मध्यान्न परराष्ट्रमन्त्री एनपी साउदसहितको उद्धार टोली त्यहाँ अवतरण गरेको थियो। क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए । जहाज बिहीबार राति सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विद्यार्थीहरू जहाजमा चढेको फोटो÷भिडिओहरू सामाजिक सञ्जालमा देखिएका छन्।

जहाजमा चढेपछि एक विद्यार्थी प्रमोद केसीले आफूहरूलाई भगवान्ले अर्को जुनी दिएर रणभूमिबाट फर्किएर आउन सफल भएको बताएका छन्। उनले आफूसँगै आएका केही साथीहरू गुमाउनुपर्दा कलिला मुनाहरू पलाउन नपाउँदै अस्ताएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले लेखेका छन, खै कसरी सम्झिऊँ ती घटनाहरू, मन नै थामिँदैन। कुन सपना÷आशा लिएर आएका ती कलिला मुनाहरु पलाउन नपाउँदै अस्ताए। भगवान् दाहिने रहेछन् र युद्धको त्यो रनभूमिबाट फर्केर आउन सफल भएँ। सँगै सपना बोकी गएका ती मुनाहरु अब रहेनन्। भगवान्ले अर्को जुनी दिनुभएको छ। यो जुनिको हिस्सा बनिदिनुभएकोमा दाइ विकल्प शाही, बोस गिलाद अन्य दाइदिदीहरूमा धेरै धेरै धन्यवाद। र मेरो सफल जिन्दगीको लागि प्रार्थना गर्ने सम्पूर्णलाइ नमन। अहिले हामी इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top