NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक

आइतवार अशोज २८ , २०८०
Reading Time: 1 min read
A A
हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ असोज, विराटनगर ।
हिमालय मातृभूमी फाउण्डेसनको अवधारणा पत्र सार्वजनिक गरिएको छ । गैर नाफामूलक सामाजिक संस्थाको रूपमा स्थापित फाउण्डेसनले विराटनगरमा एक औपचारिक कार्यक्रमका बिच अवधारणा पत्र सार्वजनिक गरेको हो । फाउण्डेसनको ‘सुशासन, विकास र समृद्धीको लागि राष्ट्रिय अभियान–२०८०’ को अवधारणा–पत्र सार्वजनिक गरियो ।

कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष टिकाराम पुरीले अति राजनीतिकरणले देश अधोगति तर्फ लागेको भन्दै अब राजनीतिमा देखिएको भ्रष्टिकरणलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । राजनीति कहाँसम्म गर्ने भन्ने सीमा निर्धारण नहुँदा सबै पक्ष अस्तव्यस्त रहेको भन्दै उनले भने,‘राजनीति के–के मा गर्ने? न्यायालयमा, सुरक्षा निकायमा, शैक्षिक क्षेत्रमा पनि राजनीति गर्न हुन्छ? ‘त्यहाँ पनि राजनीतिक भागबण्डा हुँदा देश विग्रने उनले बताए ।

सबै तिर असफल भएका वा केहि गर्न नसक्नेहरुले राजनीति गर्ने मान्यता त स्थापित हुँदैछैन भन्दै उनले राजनीतिमा सक्रिय नेता त झन आय आर्जन र उत्पादनसँग जोडिनै पर्ने बताए । ‘देशमा कमाइ खाने वर्गलाई माफिया करार गरिन्छ,’ उनले भने,‘सामान्य मान्छेको नजरमा लुटेराको परिचय बनाइदिने काम यीनै राजनीतिकर्मीहरूले बनाएको हो ।’

LS Auto

अध्यक्ष पुरीले आफै कमाएर खाने वर्गले मुलुकको नेतृत्व नगर्दासम्म मुलुक समृद्ध हुन नसक्ने समेत बताए । अहिलेका प्रमुख राजनीतिक दलहरुले देशमा ठूला–ठूला राजनैतिक परिवर्तन ल्याउन अहम भूमिका खेलेको भूल्न नहुने बताएका अध्यक्ष पुरीले तर त्यसकै बलमा राजनीतिमा घुसेको भ्रष्टीकरणको चर्को विरोध गर्नुपर्ने बताए ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन यीनै दलहरुको भूमिका रहेपनि पछिल्लो समय खुलेका भ्रष्टचार, अनियमितता फायलहरु दलकै मिलिभगतमा सामसुम हुने गरेको अध्यक्ष पुरीले कटाक्ष गरे । नेपालको राजनीति सधै अस्थिर रहने गरेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्न आवश्यक रहेको बताए ।

आर्थिक अवस्थामा देश अधोगती तिर लागेको चर्चा गर्दै अध्यक्ष पुरीले नेपालका युवा पुस्ता जसरी अहिले विश्वका विभिन्न मुलुकहरुमा पलायन भइरहेका छन त्यसले समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए । अध्यक्ष पुरीले भने,‘ विभिन्न बाध्यताले जसरी युवाहरु दैनिक विदेश पलायन भइरहेका छन, यसले युवा विहिन राष्ट्र नेपाल हुने बाटोतर्फ अग्रसर भइरहेको छ ।

’ युवा नभएको देशमा जेष्ठ नागरिक र बालबालिका मात्रै भएर देशको विकास सम्भव नभएको उनले बताए । यस्तै उनले संघीयता आवश्यक रहेपनि संरचनामा केहि सुधार गर्नुपर्ने आवश्यकता रहेको आल्याए । घाटा बजेटमा मुलुक धेरै दिन टिक्न नसक्ने भन्दै अध्यक्ष पुरीले देशमा उत्पादनको वातावरण बनाउन राज्यलाई दवाव दिन आवश्यक रहेको बताए । उनले फाउण्डेसनले चालेको यो अभियानलाई देशभर र्पुयाउने र राज्यलाई सुसाशनका लागि दवाव सृजना गर्ने समेत बताए ।

Tags: #हिमालय मातृभूमी फाउण्डेसन

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.